जेठ ०२, २०८१, बुधबार
               

यस्तो छ आजको विदेशी विनिमयदर

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज (मंगलबार) अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रीदर ११७ रुपैयाँ रहेको छ । 

आज युरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ११ पैसा रहेको छ । 

यसैगरी, आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ ३५ पैसा रहेको छ । 

यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ १८ पैसा र बिक्रिदर १६० रुपैयाँ रहेको छ, भने कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रुपैयाँ १३ पैसा रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि