जेठ ०२, २०८१, बुधबार
               

नारायणी बैंकको हकप्रद शेयर निष्काशन तथा विक्री खुला

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलबार) बाट नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन तथा विक्री खुला गरेको छ । 

यस बैंकले १०० अंकित ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । 

नैप्सेमा पुस २८ गतेसम्म कारोबार भई कायम साविक शेयरधनीहरुले यो हक प्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

आवेदन दिने सयम फागुन ३ गते बैंकिङ्ग समयसम्म रहने छ । 

हाल कम्पनीको चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रहेको छ, भने हकप्रदन निष्कासन गरी बाँडफाँड गरेपश्चात् बैंकको चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० पुग्नेछ । 

धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।

यो पनि