बैशाख २२, २०८१, शनिबार
               

यस्तो छ, आजको विदेशी विनिमयदर

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमवार) नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा रहेको छ।  

युरो एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै, पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि