जेठ ०३, २०८१, बिहीबार
               

गणपति लघुवित्तको लाभांश प्रस्ताव स्वीकृत

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । 

यस कम्पनीले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो, साे लाभांश राष्ट्र बैंकले प्रस्ताव पारित गरेको हो । 

१५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश वितरण गर्न स्वीकृती दिएको छ ।  

उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गर्ने छ ।  
 

यो पनि