बैशाख २३, २०८१, आइतबार
               

इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सद्वारा एकीकृत कारोबार शुरु

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडले आज (आइतबार) देखि एकीकृत कारोबार शुरु गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकसगँ सिटी एक्सप्रेस फाइनान्स १००:३० कित्ताको अनुपातमा गाभ्नि थालेको हो । 

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर सम्पन्न गर्न मंसिर १९ गते अन्तिम स्वीकृति दिएको थियो । 

यी दुई कम्पनीको असोज २८ गते बसेको साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

यस्तैगरी, कम्पनी रजिष्ट्रार कार्यालयले पुस ३ गते स्वीकृति पत्र दिएको थियो ।

यो पनि