बैशाख १७, २०८१, सोमबार
               

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त मर्ज हुने

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेशनल माइक्रोफाइनान्ससगँ महिला सहयात्रा लघुवित्त वित्तीय संस्था गाभ्निे भएका छन् । दुई संस्थाबीच मर्जर तथा प्राप्ति हुने विषयमा सम्झौताभएको हो । 

उक्त सम्झौतामा नेशनल माइक्रोफाइनान्सको संचालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राका अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यो माइक्रोफाइनान्सको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ भने संस्थाले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालयद्धारा ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

महिला सहयात्रा लघुवित्तको चुक्तापुँजी ११ करोड छ भने १८ जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यो पनि