बैशाख १७, २०८१, सोमबार
               

घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य घटेको छ। सुन तोलामा २ सय रुपैयाँले घटेर तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । 

तेजावी सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ रहेको छ भने,चाँदीको मूल्य १५ रुपैयाँ घटेर १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएकोे छ ।


कस्तो लाग्यो ?

यो पनि