बैशाख १७, २०८१, सोमबार
               

नेपाल इन्स्योरेन्सद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । 

यस कम्पनीले हिजो (बिहीबार) सम्पन्न गरेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावको निर्णय गरेको हो ।

कम्पनीको गत वर्षको आ.व को मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण गरिनेछ ।

यो पनि