मंसिर ०७, २०८१, शुक्रबार
               

मञ्जुश्री फाइनान्सद्वारा २३.५० प्रतिशत लाभांश पारित

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । मञ्जुश्री फाइनान्सको १३ औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभाले २३.५० प्रतिशत लाभांश स्विकृत गरको छ । सभाले १८ प्रतिश त वोनश शेयर र कर सहित ५.५ प्रतिशत नगद लाभांश पारित गरेको हो।

यस सभाले सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा, दिल मान सिंह चन्द निर्विरोध निर्वाचित गरेको हो ।

उक्त सभा पश्चात सम्पन्न सञ्चालक समिति बैठकले इन्दिरा पन्डित घिमिरे लाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि