जेठ ०४, २०८१, शुक्रबार
               

कुमारी बैंकको कम्पनी सचिवमा ढुंगाना नियुक्त

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । कुमारी बैंकले कम्पनी सचिवमा अधिवक्ता भोलानाथ ढुगांनालाई नियुक्त गरेको छ ।  

यस कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हिजो(बिहिबार, माघ १ गते) देखि लागू हुने गरी ४ वर्षका लागि ढुगांनालाई नियुक्त गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि