बैशाख २३, २०८१, आइतबार
               

इन्भेष्टमेन्ट बैंकले १८.५० प्रतिशत लाभांश वितरण गर्ने

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद गरी कूल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

उक्त प्रस्ताव पारितका लागि बैंकले माघ ८ गते साधारण सभा बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा बिहान १० बजे  गर्ने भएको छ । 

सो लाभांश पुस २१ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । बुधबारसम्म कम्पनीको शेयर मूल्य ४८५ कायम भएको छ । सो दिन कम्पनीको ६२ हजार ३३ कित्ता शेयर खरिद विक्री भएको हो ।

यो पनि