मंसिर ०७, २०८१, शुक्रबार
               

वोमी लघुवित्तको ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा हिजो (बुधवार) काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसमा सम्पन्न सम्पन्न गरेको छ । 

यस सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १स्१ अनुपातमा स्वाप रेशियोमा गाभ्ने प्रस्तावलाई पारित गरेको हो । साथै ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

हाल यस कम्पनीको चुक्तापूँजी २७ करोड ७८ लाख ४८ हजार रहेको छ । ३० प्रतिशत बोनस शेयर वितरण पछि उक्त पूँजी  ३६ करोड १२ लाख पुगेको छ । अहिलेसम्म कम्पनीले ३८ जिल्लामा ६१ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

यो पनि