जेठ ०४, २०८१, शुक्रबार
               

सिभिल लघुवित्तको ३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई ३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यस कम्पनीले ३.५ प्रतिशत बोनस शेयर र ०.१८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरेर कुल ३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको हिजो (सोमबार पुस २७) गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 


कस्तो लाग्यो ?

यो पनि