जेठ ०४, २०८१, शुक्रबार
               

प्रिमियर इन्स्योरेन्स कम्पनीको ११.०५ प्रतिशत लाभांश घोषणा

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

यस कम्पनीको हिजो (सोमबार) बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

यो पनि