जेठ ०४, २०८१, शुक्रबार
               

प्राइम लाइफ इन्स्योरेन्सको १३औँ साधारणसभा सम्पन्न

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको १३औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीको आफ्नै कार्यलय हात्तीसार काठमाडौंमा सभा सम्पन्न भएको हो ।

सोमबार सम्पन्न सभाले संचालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यो पनि