जेठ ०४, २०८१, शुक्रबार
               

एशियन लाइफको मृत्यु बीमा दाबी रकम हस्तान्तरण

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको दाङ्ग शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । 

यस कम्पनीले लमही ५ दाङ्ग निवासी स्व कमल नेपालीका परिवारलाई मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।

यस कम्पनीले बिहिबार लमही दाङ्ग पुगि मृतककै घरमा उनकी श्रीमतीलाई ८ लाख ६६ हजार रुपैँयाको चेक हस्तान्तरण गरेको हो ,मृतक कमल नेपालीको गत कार्तिकमा ट्रक दुर्घटनामा परी निधन भएको थियो । निजले ४ लाखको बीमा गरी ३ वर्षमा ८० हजार बीमा शुल्क जम्मा गरेका थिए ।

यस कम्पनीका शाखा प्रवन्धक केशवराज गिरीले बीमा कम्पनी सामाजिक सेवा प्रदायक संस्था भएकोले बचत मात्र नभई भविष्यमा आइपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र दावी भुक्तानी गदैँ आएको जानकारी दिए ।
 

यो पनि