जेठ ०४, २०८१, शुक्रबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

नेपाली बजारमा साताको कारोबारको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ ।

अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साताको पहिलो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैबीच चाँदी तोलामा १३०० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि