जेठ ०४, २०८१, शुक्रबार
               

आईसीएफसी फाइनान्सको शेयर मूल्य समायोजन

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको बोनस शेयरको मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समायोजन गरेको छ ।

उक्त शेयर समायोजनपछि नेप्सेले १०.५० प्रतिशत बोनस शेयरको शेयरमूल्य २६२ तोकेको छ । 

यस कम्पनीले अघिल्लो दिनको कारोबारको अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य २९० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।


कस्तो लाग्यो ?

यो पनि