जेठ ०४, २०८१, शुक्रबार
               

शिवम् सिमेन्ट लिमिटेडको सेयर मूल्य बढेर टप टेनभित्र

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सेयर मूल्य बढेर बजार पुँजीकरणको ‘टप टेनभित्र’ परेको छ । यस कम्पनीको पुँजी ६७ अर्ब ८० करोड रुपैयाँ बजार पुँजीकरणसहित नवौं स्थानमा परेको हो । यसको सेयर मूल्य प्रतिकित्ता १५४१ रुपैयाँ पुगेको छ । 

यस्तै, बजार पुँजीकरणको पहिलो स्थानमा नेपाल टेलिकम, दोस्रोमा नबिल बैंक, तेस्रोमा नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड, चौथोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, पाँचौंमा नागरिक लगानी कोष, छैटौमा एनआइसी एसिया बैंक छ ।

यस्तैगरी, सातौंमा नेपाल इन्भेस्टमेन्ट बैंक र आठौंमा एभरेष्ट बैंक छन् भने, नवैँमा शिवम् सिमेन्ट हो भने, दशैँमा ग्लोबल आईएमई बैंक रहेको छ । सेयर बजार बढेपछि बजार पुँजीकरण २८ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । 

यो पनि