जेठ ०४, २०८१, शुक्रबार
               

प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने पुस १९ गते अन्तिम दिन

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठामडौं । प्राइम कमर्सियल बैंकको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने पुस १९ गते अन्तिम दिन रहेको छ । यस कम्पनीको साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि पुस २० गते बुक क्लोज गरेसँगै पुस १९ गतेसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । 

उक्त लाभांश पारित गर्ने कम्पनीले पुस २९ गते साधारण सभा गर्ने जनाएको छ । सभा केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान १० बजे हुने छ ।


कस्तो लाग्यो ?

यो पनि