जेठ ०४, २०८१, शुक्रबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ । 

बिहीबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य आज ४०० सय रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँमा काराेबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य आाज प्रतितोला ९४ हजार रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि