जेठ ०२, २०८१, बुधबार
               

बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । 

बुटवल पावर कम्पनीको साधारणसभा पुस २८ गते बस्ने भएको छ ।

यस सभामा गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ,जसअनुसार १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

उक्त सभा प्रयोजनका लागि भोली (शुक्रबार) बुक क्लोज हुनेछ । बिहीबारसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि