जेठ ०२, २०८१, बुधबार
               

दोर्दी खोला जलविद्युत कम्पनीको साधारण सभा माघ ९ गते

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको वार्षिक साधारण सभा माघ ९ गते गर्ने भएको छ । 

यस कम्पनीको सभा कार्यालय, त्रिपुरेश्वर भर्चुअलमाध्यमबाट बिहान ११ हुने जनाएको छ । सभामा समेल हुन ग्राहकलाई जुम आइडी र पासकोर्ड कम्पनीले उपलब्ध गराउँने बताएको छ । 

यस कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा आयोजना गरेको हो । साधारण सभाको विशेष प्रस्तावमा सर्वसाधारणको लागि (आईपीओ) शेयर निष्कासन गर्ने रहेको छ । 

उक्त सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस १२ गतेदेखि माघ ९ गतेसम्म बन्द रहनेछ ।

यो पनि