जेठ ०३, २०८१, बिहीबार
               

सगरमाथा इन्स्योरेन्स र सम्राट टुर्स एन्ड ट्राभल्सबीच सम्झौता

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र सम्राट टूर्स एण्ड ट्राभल्स र पोखराको होटल ल्याण्डमार्क बीच सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सम्राट टूर्स एण्ड ट्राभल्सको तर्फबाट सिएन पाण्डेले आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले यी कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो पनि