जेठ ०३, २०८१, बिहीबार
               

कुमारी बैंकको सूचना : संस्थापक शेयर बिक्रीमा

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । कुमारी बैंकले ४० हजार कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । 

यस बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम सूचना प्रकाशन गरेको हो । 

उक्त शेयर ३५ दिनभित्रमा आवश्यक कागजपत्र संकलन गरेर बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिन सकिने बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि