जेठ ०३, २०८१, बिहीबार
               

धितोपत्र बोर्डको ब्रोकर कमिसन घट्यो

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कसिमन ३३ प्रतिशतले घटाएको छ । उक्त घटेको कमिसन बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कमिसन घटेको पुष्टि गरेका छन् ।

यसबारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ । 

बोर्डले लामो समयदेखि ब्रोकर कमिसन घटाउन खोजिरहेको थियो । हाल ब्रोकर कमिसन ०.४ देखि ०.६ प्रतिशत सम्म र न्युनतम २५ रुपैयाँ छ । 


कस्तो लाग्यो ?

यो पनि