जेठ ०३, २०८१, बिहीबार
               

चिलिमे जलविद्युतको साधारण सभाका १२ गते

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । चिलिमे जलविद्युतको साधारण सभाका पुस १२ गते हुने भएको छ । 

यस कम्पनीको  सभा रजिष्टर्ड कार्यालय धुम्रबाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।

उक्त सभामा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बन्द रहने भएको छ ।त्यसैले मंसिर २८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यो सभामा भाग लिन पाउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि