जेठ ०३, २०८१, बिहीबार
               

प्रभु बैंकको शेयरमूल्य समायोजन

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु बैंकको आज (शुक्रबार) नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ । 

यस बैंकले आर्थिक वर्ष २०७६र७७ को मूनाफाबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले अघिल्लो दिनको अन्तिम करोबार मूल्य अर्थात ३७५ रुपैयाँका आधारमा शेयरमूल्य प्रतिकित्ता ३१४ रुपैयाँ कायम गरी समायोजन गरेको हो । यही समायोजित मूल्यलाई आधार बनाएर बैंकले आइतबारबाट शेयर कारोबार खुल्नेछ ।

यसथर्,बैंकले आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो पनि