जेठ ०३, २०८१, बिहीबार
               

यस्तो छ आज डलरको मूल्य

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (शुक्रबार) को अमेरिकी डलरको एकको खरिददर ११७ रुपैयाँ ३८ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९८ पैसा रहेको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ १० पैसा र बिक्रिदर १४३ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी, आजको पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६०.४८ रुपैयाँ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि