जेठ ०३, २०८१, बिहीबार
               

सिर्जना फाइनान्सद्वारा १४.२७ प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।

यस कम्पनीको हिजो (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यो पनि