जेठ ०४, २०८१, शुक्रबार
               

मञ्जुश्री फाइनान्स कम्पनीको साधारणसभा पुस २९ गते

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले पुस २९ गते  साधारणसभा बोलाएको छ । यस कम्पनीको कार्यालय नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सभा हुनेछ । 

उक्त सभाले १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद लाभांश गरी २३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीको साधारणसभा प्रयोजनका लागि शेयरधनी बुक्क क्लोज १५ गते रहनेछ । पुस १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 
 

यो पनि