जेठ ०४, २०८१, शुक्रबार
               

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । एभरेष्ट बैंकको लाभांश पाउने आज (बिहीबार) अन्तिम दिन रहेको छ । 

यस बैंकले शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

उक्त लाभांश मध्य ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने जानकारी बैंकले दिएको छ ।

यस बैंकको साधारणसभा प्रयोजनका लागि पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ । उक्त लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने छ । 


 


कस्तो लाग्यो ?

यो पनि