बैशाख १७, २०८१, सोमबार
               

नेपाल जलविद्युत प्रबर्द्धनको साधारणसभा पुस २९ गते, के छ एजेण्डा ?

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल जलविद्युत प्रबर्द्धन तथा विकासले पुस २९ गते १४ औं वार्षिक साधारणसभा बोलाएको छ । यस कम्पनीको सभा सि.जी बैठक कक्ष, सानेपा, ललितपुमा बिहान १० बजे हुने जनाएको छ ।

उक्त सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसको स्वीकृति गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र विविध विषयसम्बन्धी प्रस्ताव अघि बढाउने योजना छ । 

यो पनि