बैशाख १७, २०८१, सोमबार
               

यस्तो छ आज डलरको भाउ

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहिबार) अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ रहेको जनाएको छ।

त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३० पैसा रहेको छ । 

यसैगरी आजको पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८९ पैसा रहेको छ ।

अन्य देशको खरिदबिक्रिदर निम्न तालिका अनुसार हरेको छ ।


 


कस्तो लाग्यो ?

यो पनि