बैशाख १७, २०८१, सोमबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । 

हिजो (बुधबार) तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार सुनचाँदी महांसघले जनाएको छ । 

आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँले नै बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ ।

चाँदी आज तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि