बैशाख १७, २०८१, सोमबार
               

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्यमा समायोजन

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको । 

आज (बिहीबार) बैंकको सेयर मूल्य समायोजन भएको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६१२ रूपैयाँ कायम गरेको छ । त्यस अनुसार बिहिबार उक्त मूल्यमा कारोबार हुनेछ । 

गत आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण गर्न बुक क्लोज गरसँगै बैंकको नेप्सेमा मूल्य समायोजन भएको छ । 


 

यो पनि