बैशाख १७, २०८१, सोमबार
               

एनआईसी एशिया बैंक : नेपाली शेयर बजारको पाँचौ ठूलो कम्पनी

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमान्डौं । शेयर बजार (नेप्से) मा एनआईसी एशिया बैंक बजार पुँजीकरणको हिसाबले नेपालको पाचौँ ठूलो कम्पनी बन्न सफल भएको छ । 

कम्पनी यो साता नागारिक लगानी कोष भन्दा माथि आएको हो । अघिल्लो साता नागरिक लगानी कोष बजार पुँजीकरणमा ५ नम्बरमा थियो भने, बजार पुँजीकारणमा ६ नम्बरमा रहेको यस कम्पनीको यो साताको सुरुवातमा शेयर मूल्य आकर्षक रुपमा वृद्धि हुँदा यो पाचौँ नम्बरमा परेको हो । 

हाल यस कम्पनीको बजार पुँजीकरण ९८ अर्ब ५२ करोड रहेको छ । कम्पनीको हाल बजार मूल्य ८५२ रुपैयाँ प्रति कित्ता रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि