बैशाख १७, २०८१, सोमबार
               

मेगा बैंकको साधारण सभा पुस २९ गते,कति छ लाभांश ?

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । मेगा बैंकले नेपालले पुस २९ गते साधारण सभा आह्वान गरेको छ ।सो कम्पनीले सभा भर्चुअल माध्यमबाट कम्पनीको केन्द्रीय कार्यालय भवन कमलादीमा बिहान ११ः३० बजे सभा गर्ने भएको छ ।

उक्त सभाले १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी,साधारण सभा प्रयोजनको लागि सेयरधनी दर्ता पुस्तिका पुस १७ गते (एक दिन) बन्द रहनेछ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि