जेठ ०२, २०८१, बुधबार
               

साधना लघुवित्त वित्तीयको लाभांश परिमार्जन

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । 

यस संस्थाले आर्थिक वर्ष २०७५र७६ को वितरण योग्य मुनाफाबाट वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएको हो ।

कम्पनीले यसअघि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकमा स्विकृतीको लागि पेश गरेकोमा बैंकको निर्देशन अनुसार कम्पनीको लाभांश थोरै घटेको छ । ले

यस संस्थाले १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० लाख ६३ हजार १ सय ७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात लगानीकर्तामा वितरण हुनेछ ।

यो पनि