जेठ ०२, २०८१, बुधबार
               

घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनचाँदीको मूल्य आज पनि  घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घटेको हो । जसअनुसार आज छापावाल सुनको भाउ तोलामा ९४ हजार रूपैयाँ कायम भएकाे छ । 

हिजो मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी आज तेजाबी सुनको मूल्य ९३ हजार ५०० रूपैयाँ कायम भएकाे छ । 

आज चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि