जेठ ०३, २०८१, बिहीबार
               

प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ बिहीबार बाँडफाँट गर्ने

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ बिहीबार बाँडफाँट गर्ने तयारी बिक्री प्रबन्धकले गरेको छ । सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकका लागि डाटा भेरिफाइको काम अन्तिम चरणमा रहेकाले बिहीवारसम्ममा बाँडफाँट गरिसक्ने बताएको हो ।

यस कम्पनीले मंगलवारनै प्रि अलोटमेण्ट गर्ने गरी काम गरीरहेको मंगलवार नभ्याए बुधवारसम्म प्रि अलोटमेण्ट गरी बिहीवार बाँडफाँट गर्ने जानकारी दिएको छ । 

यो पनि