जेठ ०१, २०८१, मंगलबार
               

मुक्तिनाथ विकास बैंक र ट्रमा सेन्टरबीच सम्झौता, के-के छन् सुविधा ?

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

पोखरा । मुक्तिनाथ विकास बैंकले पोखरा स्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग सम्झौता गरेको छ । 

उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरका अध्यक्ष रमेश कुमार थापा र मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरे ।

यसैगरी, मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि