बैशाख २७, २०८१, बिहीबार
               

बुटवल पावरद्वारा लाभांश धोषणा, कति छ लाभांश ?

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । बुटवल पावरले लाभांश घोषणा गरेको छ । 

यस कम्पनीको पुस ३ (शुक्रबार) गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा वितरण गरी कम्पनीले १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरि कुल २५ प्रतिशत लाभांश वितरणको गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि