जेठ ०१, २०८१, मंगलबार
               

फेरि बढयो सुनको मूल्य

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज (शुक्रवार) नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ । आज  सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो ।  

हिजो (बिहीबार) तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९४ सय ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनमा पनि तोलामा ८ सय रुपैयाँले नै बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि