जेठ ०१, २०८१, मंगलबार
               

कृषि विकास बैंकले ६ अर्बको ऋणपत्र निष्काशन गर्ने

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

यस बैंकले ६० लाख कित्तामध्ये २४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ३६ लाख कित्ता व्यक्तिगतका लागि बिक्री गर्ने जनाएको छ । 

तसर्थ,बैंकले ७ वर्ष सम्मको लागि ४ प्रतिशत ब्याजदरमा निष्काशन गर्न को लागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि