जेठ ०१, २०८१, मंगलबार
               

तिनाउ मिसन डेभलपमेण्ट बैंकद्वारा लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले ६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो (बुधबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि हाल कायम चुक्तापूँजीको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । 

हाल यस कम्पनीको चुक्तापूँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार रहेको छ । सो पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

यो पनि