जेठ ०१, २०८१, मंगलबार
               

आज पनि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मूल्य बढेको छ । 

हिजो (बुधबार) प्रतितोला ९३ हजार १०० मा कारोबार भएको सुन आज (बिहीबार) तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, आज तेजावी सुनको मुल्य ९३ हजार ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 

यसैगरी, आज चाँदीको मुल्य २५ रुपैंयाले बढेर प्रतितोला १२५५ रुपैयाँमा करोबार भएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि