जेठ ०७, २०८१, सोमबार
               

वरुण हाइड्रोपावरको साधारण सभा पुस २६ गते

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । वरुण हाइड्रोपावर लाभांश अनुमोदन गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

वरुण हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण गर्ने छ । 

यस कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि