जेठ ०७, २०८१, सोमबार
               

ज्योति लाइफ इन्स्योरेन्समा जागिरको अवसर

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । 

कम्पनीको शाखा प्रमुख, उपशाखा प्रमुख र सेल्स एक्जुकेटिभ पदका लागि कम्पनी कर्मचारीको माग गरेको हाे ।

यस्तै, कम्पनीले उपत्यका भित्र तथा बाहिरका आफ्नो विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि समेत कर्मचारी माग गरेको छ । 

उक्त पदका लागि ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले पुष ६ गतेभित्र कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ ।

यो पनि