जेठ ०७, २०८१, सोमबार
               

साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा भोलि हुने

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा भोलि (मंगलवार) हुने भएको छ । सभाले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

यस कम्पनीको सभा केन्द्रीय कार्यालय कालिमाटी,काठमाडौंमा बिहान ११ बजे गर्ने  बताएको छ । गत मंसिर १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ । 

यो पनि